८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

दुई आयोगको म्याद थप्ने मन्त्रिपरिषद् बैठकको निर्णय

३१ असार, काठमाडाैँ । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार बसेकाे बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको छ ।

प्रकाशित मिति : July 15, 2021 at 3:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/