२९ असार, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भएको गतिबिधिमा हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित हुनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ सँग छलफल गर्दै । तस्वीर ः रोशन सापकोटा, राससराष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित हुनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ सँग छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुहुँदै । तस्बिरःप्रदिपराज वन्त, रासस
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिदै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल । । तस्बिरः प्रदिपराज वन्त, राससराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु । तस्बिर ः प्रदिपराज वन्त, राससनवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा मुख्यसचिव शंकरदास वैरागीलगायतले स्वागत अभिवादन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका ऊर्जा, जलस्रोत तथा सिंचामन्त्री पम्फा भुसाल । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार राति पदवहालीका लागि सिंहदरबार पुुग्नुहुँदा उहाँसँगै प्रम कार्यालय पुुग्नुु भएका नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँड । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै । तस्वीर रोशन सापकोटा,राससनवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा नवनियुक्त मन्त्रीहरु (बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पम्फा भुसाल र जनार्दन शर्मा), सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्दै । सो बैठकले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ । तस्वीर ः रोशन सापकोटा, राससप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारको मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राति बसेको पहिलो मन्त्रिपरिषद बैठकको निर्णय सुनाउनुहुँदै नेपाल सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।