५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

होली खेल्नेक्रममा कास्कीका ११ बर्षीय अाविस्कार रेग्मीको मृत्यु


१७ फागुन , पोखरा । पोखराको लेखनाथ नगरपालिका २ स्थित बिन्ध्यवासिनीमा होली खेल्नेक्रममा घरको छतबाट लडेर ११ बर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अाविस्कार रेग्मी रहेका छन । प्रहरीका अनुसार हाेली खेल्नेक्रममा लडेर गम्भीर घाइते बालककाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

दुई तला माथी छतबाट खसेर टाउकोमा गम्भिर चोट लगेपिछ रेग्मीलार्इ उपचारका लागि पोखरा स्थित फिस्टेल हस्पिटल लगिएकोमा त्यसको केही समयमै चिकित्सकले मृत घाेषित गरेका थिए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार १७:१८