२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा अस्मि सापकोटा !

२४ असार, काठमाडौँ । बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन हुनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७र०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि बागमती प्रदेशको मुख्यमन्त्रीमा चितवनकी अस्मि सापकोटा चयन हुनुभएको हो । युवा परिषद्ले रहेक वर्ष यस्तो अध्यास चलाउँदै आएको छ ।

प्रकाशित मिति : July 8, 2021 at 11:09 pm