३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूहले दिए निर्वाचन आयोगमा निवेदन

२३ असार, काठमाडाैँ । नेकपा एमालेमा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगनमा निवेदन दर्ता गराएका छन् ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित  बुधबार दिउँसो रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका २३  जना नेता आयोगको कार्यालय पुगेर निवेदन दर्ता गराएका हुन् ।

प्रकाशित मिति : July 7, 2021 at 3:20 pm