१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

पहिरो खस्दा नारयणगढ –मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

https://www.muktinathbank.com.np/online/loan-application

१७ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ः १५वजेदेखि अबरुद्ध भएको हो ।

प्रकाशित मिति : July 1, 2021 at 5:39 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/