३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अबरूद्ध, केही समयमा सेवा खुल्ने


९ असार, काठमाडाैँ । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । बुधवार बिहानैदेखि नेपाल टेलिकमको काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका अधिकारीले नेटवर्कमा प्राविधिक समस्या देखिएकाले अहिले समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएका छन । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ०८:३१