३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

काेराेना अपडेटः ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु, ४९५४ संक्रमणमुक्त


८ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा पीसीआर परीक्षण गर्दा ३७०३ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१९ जना गरी थप  ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन्  ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १७:०१