७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः देउवाको माग पूरा भए पञ्चायती निर्दलीयता ब्युँतिन्छ (पूर्णपाठ)

३ असार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नुभएकाे छ ।

जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभएकाे छः रिट निवेदकहरुले दावी गरे बमोजिम संसद र सरकार सञ्चालन गर्ने हो भने त्यसले पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः व्युँताउने छ ।

 

प्रकाशित मिति : June 17, 2021 at 1:24 pm