७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँमा खानेपानी वितरणको तालिका परिवर्तन (तालिकासहित)

३१ जेठ, काठमाडाैँ । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका परिवर्तन भएकाे छ । मेलम्चीको पानी असार १ गते देखि काठमाडौँमा नआउने भएपछि काठमाडौँ उपत्यकामा केयुकेएलले नयाँ तालिका अनुसार  २ दिनदेखि १२ दिन बिराएर पानी पठाउने छ ।

यस्तो छ पानी वितरणको तालिका

 

प्रकाशित मिति : June 14, 2021 at 4:29 pm