७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सिडिओहरुको बैठक बस्दै

३० जेठ, काठमाडाैँ । निषेधाज्ञा सम्बन्धी निर्णय गर्नका लागि आज काठमाडौँ उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका सिडिओहरुको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयाे ।

प्रजिअहरुको आजको बैठकले निषेधाज्ञा थप गर्ने वा नगर्ने गर्दा कुन मोडालिटीमा गर्ने भन्ने  बिषयमा निर्णय गर्दैछन् । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ बाट सकिदैछ ।

प्रकाशित मिति : June 13, 2021 at 11:33 am