७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रदेश नम्बर २ का चार मन्त्री बर्खास्त

२३ जेठ, काठमाडाैँ । प्रदेश नं-२ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्री बर्खास्त गरेका छन । उनले अध्यक्ष महन्थ ठाकुर पक्षका चार जाना मन्त्री बर्खास्त गरेका हुन । बर्खास्त हुनेमा जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरिएको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।

प्रकाशित मिति : June 6, 2021 at 10:32 pm