१ असार २०८१, शनिबार | Sun Jun 16 2024

नेपाल जन्मजात एक सार्वभौम राज्य होः पूर्वमन्त्री बाँस्कोटा


२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल जन्मजात एक सार्वभौम राज्य रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादमा रहेको ससमयमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ ‘नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो। कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।“

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २१:१६