काठमाडौँ उपत्यकामा थपिए १३८४ काेराेना संक्रमित
२१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २४ घण्टामा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : June 4, 2021 at 5:15 pm





