७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना अपडेटः २४ घण्टामा थपिए ५३१६ संक्रमित, ७२१९ संक्रमणमुक्त, १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरकाे विभिन्न प्रयाेगशालामा गरिएकाे  पीसीआर परिक्षणमा ४५२४ जना र एन्टिजेन परिक्षणमा ७९२ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ७२१९ संक्रमणमुक्त भएका छन् । यसअवधिमा  १०१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : June 2, 2021 at 4:35 pm