काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म थपियाे निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (आदेशसहित)
१९ जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिए छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।




प्रकाशित मिति : June 2, 2021 at 4:07 pm





