७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

नेकपा एमालेका नेता एवं वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

१८ जेठ, काठमाडाैँ । नेकपा(एमाले)को नेता एवं रिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ । थापाको कोरोनाका कारण निधन भएको हो । गंगाला ह्दयरोग केन्द्रमा उपचारका क्रममा उहाँको निधन भएको एमालेका नेताहरूले जानकारी दिनुभएको छ । उहाँमा कोरोना संक्रमण भएर श्वासप्रश्वासमा समस्या भएपछि केहीदिन अघि अस्पताल भर्ना गरिएको थियो । थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकारका रूपमा समेत काम गर्नुभएको थियो ।

प्रकाशित मिति : June 1, 2021 at 10:16 am