अव विदेशमा रहेका नेपालीले पनि मताधिकार सुरक्षित गर्न पाउने
१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न तयारी गरिने बताउनुभएकाे छ । आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले मताधिकार सुरक्षित गर्नेबारे तयारीमा लाग्ने बताउनुभयाे । प्रवासमा रहेका नेपालीको समेत मताधिकार सुरक्षित हुनुपर्ने माग हुँदै आएको छ ।
प्रकाशित मिति : May 29, 2021 at 7:39 pm





