७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सुकेटार विमानस्थलको नाम परिवर्तन रवीन्द्र अधिकारी विमानस्थल कायम

१५ जेठ। काठमाडाैँ । सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्दै रवीन्द्र अधिकारी विमानस्थल कायम गरेको छ । अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरण रवीन्द्र अधिकारी विमानस्थलको रूपमा हुने जानकारी दिनुभयो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।

प्रकाशित मिति : May 29, 2021 at 7:06 pm