७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

अक्सिजन उद्योगका लागि विद्युतमा ५० प्रतिशत छुट

१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले अक्सिजन उद्योगका लागि विद्युतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले शनिबार बजेट भाषण मार्फत अक्सिजन उद्योगहरूका लागि कोरोना अबधिभर विद्युत महशुलमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।

यस्तै सरकारले निजामति कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने भएको छ । सरकारले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गर्नुभएको हो । अर्थमन्त्री पाैडेलले आन्तरिक पर्यटन प्रवद्भन गर्न यस्तो नीति लिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 4:58 pm