७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

महिला स्वास्थ्य स्वयंसेविकाकाे भत्ता सतप्रतिशत बढ्याे, अब १२ हजार पाउने

१५ जेठ, काठमाडाैँ । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजारको घोषणा गर्नुभएकाे छ । मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।

प्रकाशित मिति : May 29, 2021 at 4:44 pm