५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बजेट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


१५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । दिउँसो बसेको मन्त्रिपरिद् बैठकले अध्यादेश मार्फत बजेट ल्याउन सिफारिस गर्ने निर्णय गरेको हो । संसद् भंग गरिएको कारण अध्यादेश मार्फत बजेट ल्याउन लागिएको हो । सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ । हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १३:२९