५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बहस सकियो


१४ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध परेका रिटमाथिको आजको बहस सकिएको छ । विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहभागी हरनुभएको छ ।

बसहका क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकामा प्रश्न उठाएपछि विवाद उत्पन्न भएको थियो । त्यसछि बन्दीलाइ बहसमत्रै प्रतिबन्ध लगाउनुपर्ने भन्दै महान्यायाधीवक्ता रमेश बडालले प्रतिवादन गर्नुभएको थियो । अब आइतबार थप बहस हुने गरी आजका लागि बहस सकिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १४:२९