५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाले आज सपथ लिँदै


१४ जेठ, काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाले आज सपथ लिँदैहुनुहुन्छ । गत ६ जेठमा राष्ट्रियसभाको उपनिर्वाचनबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार देवकोटा कलम चिन्हबाट विजयी हुनुभएको थियो । उहाँले बागमती प्रदेशबाट नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्नुभएको थियो । देवकोटाले आज राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग सपथ लिँदै हुनुहुन्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ११:५४