७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

१४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ। प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे वालुवाटारबाट सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।  प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति : May 28, 2021 at 11:51 am