५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश


१३ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन(वाग्मती प्रदेश)मा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १७:११