८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएन आदेश दिएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएकाे हाे । संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : May 27, 2021 at 2:07 pm