कोराेना संक्रमणका कारण त्रिशुली अस्पतालमा थप २ जनाको मृत्यु
११ जेठ, काठमाडाैँ । कोराेना संक्रमणका कारण त्रिशुली अस्पतालमा थप २ जनाको मृत्यु भएको त्रिशुलि अस्पतालले जनाएको छ। काेराेना संक्रमणबाट मृत्यु हुनेमा म्यागड गाउँपालिका वडा नं. ५ का ५० बर्षिय पुरूष र धादिङ निलकष्ठ नगरपालिका वठा नं. ३ का ७२ बर्षका पुरूष रहेका छन् । नुवाकाेटका पुरूषकाे बिहान ७ः४५ बजे र धादिङका पुरूषकाे बिहान ११ः०० बजे मृत्यु भएकाे हाे । योसँगै त्रीशुली अस्पतालमा काेराेना संक्रमण कारण मृत्यु हुनेकाे संख्या २१ पुगेको छ ।

प्रकाशित मिति : May 25, 2021 at 1:20 pm



