८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडौँ उपत्यकामा थपिए २८२१ काेराेना संक्रमित

९ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८२१ काेराेना संक्रमण पुष्टि भएकाे छ । काठमाडौँमा मात्र १७६१ भक्तपुरमा ३६६ जना, ललितपुरमा ६९४ जना गरी कुल २८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे । पछिल्लो २४ घण्टामा देशभर ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : May 23, 2021 at 5:05 pm