८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नको लागि आज दिउसो १२ः३० पत्रकार सम्मेलनको आयोजना तय गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

प्रकाशित मिति : May 21, 2021 at 12:12 pm