८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

चितवनमा ट्रकको ढालामा झुण्डिएर सिन्धुपाल्चोकका दानबहादुरकाे मृत्यु

६ जेठ, चितवन । ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।

प्रकाशित मिति : May 20, 2021 at 1:35 pm