८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

रामबहादुर थापालाई चुनाव जिताउनु एमालेलाई थप बलियो बनाउनु होः मुख्यमन्त्री पोखरेल

६ जेठ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा उप निर्वाचनमा नेता रामबहादुर थापालाई जिताउनु भनेको एमालेलाई थप बलियो बनाउनु हो भन्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘वाग्मतीमा हुदैगरेको उपचुनाव कमरेड रामवहादुर थापाले नेकपा(एमाले) रोजेका कारणले हो । उहाँलाई जिताउनु पार्टीलाई थप वलियो बनाउनु हो ।’

प्रकाशित मिति : May 20, 2021 at 9:09 am