८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेकपा (एमाले)का नेता एवं पूर्व सांसद योगनारायण यादवको कोरोनाबाट निधन

६ जेठ, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय नेता एवं पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ । धनुषाको सबैला नगरपालिका– १ मुसहरी टोल निवासी यादव धनुषाका प्रभावशाली नेता मानिनु हुन्थ्यो । उहाँको बिहीबार बिहान उपचारको क्रममा मेडिसिटी अस्पताल निधन भएको हो।

प्रकाशित मिति : May 20, 2021 at 8:48 am