८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोना उपचार निःशुल्क गर्ने गरी थप ३० अस्पतालसँग सरकारी सम्झाैता (सूचीसहित)

५ जेठ, काठमाडाैँ । सरकारले कोरोना उपचार निःशुल्क गर्ने गरी थप ३० अस्पतालसाँग सम्झाैता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका ३० वटा विभिन्न अस्पतालसँग सम्झाैता गरेको जानकारी दिएको छ । मन्त्रायले सम्झाैता गरेका अस्पतालमा कोरोनाको बिरामीको उपचार गरेबावपत  आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजारका दरले सोधभर्ना दिनेछ । यी अस्पतालमा उपचार गरे बापत बिरामीले पैसा तिर्नुपर्ने छैन । यी हुन अस्पताल

प्रकाशित मिति : May 19, 2021 at 4:06 pm