विस्तारै खुल्दै अन्तर्राष्ट्रिय उडानः कतार र ग्वान्जाउमा सातामा एक/एक उडान हुने
४ जेठ, काठमाडौँ । सरकारले कतार र चीनको ग्वान्जाउमा सातामा एक एक दिन उडान खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा तेस्रो पटक सपथ लिएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सातामा एकरएक उडान खोल्ने निर्णय गरेको हो । यसअघि सरकारले एयर बबल्स सिस्टम अन्तर्गत भारतमा सातामा दुई उडानमा प्रतिबन्ध लगाएको थिएन । सरकारले जेठ दोस्रो सातासम्म सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।
प्रकाशित मिति : May 18, 2021 at 8:28 am



