नेपाल लाइफ इन्स्योरेन्सको स्वयम्भू शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोनाबाट निधन
३ जेठ, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वयम्भू शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको सोमबार बिहान मृत्यु भएको हो । उहाँ कोरोना संक्रमण भएपछि पछिल्लो साता बिरामी पर्नुभएको थियो ।
प्रकाशित मिति : May 17, 2021 at 4:26 pm



