८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेतामा पनि कोरोनाको डर, माधवकुमार नेपाल दुईवटा मास्क लगाएर वार्तामा

२ जेठ, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल दुईवटा मास्क लगाएर वार्तामा बस्नु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोसँग वार्तामा उहाँ दुईवटा मास्क लगाएर बस्नुभएको हो । नयाँ भेरियन्टको कोरोनाले मानवीय क्षति पुर्याइरहेको सममा बच्नका लागि भनेर मानिसहरूले तीनवटा सम्म मास्क लगाउने गरेका छन । वैशाख २७ गते भएको प्रतिनिधिसभाको बैठकमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पनि दुइवटा मास्क लगाउनुभएको थियो ।

 

प्रकाशित मिति : May 16, 2021 at 3:03 pm