८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा ८१६७ काेराेना संक्रमित थपिए, १८७ जनाकाे मृत्यु

१ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण भएको छ । यस्तै  अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : May 15, 2021 at 5:50 pm