८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यद्धय सापकोटा र लामाको कोरोनाका कराण निधन

२८ वैशाख, काठमाडाैँ । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यद्धय मिलन सापकोटा र निमा लामाको कोरोनाका कराण निधन भएको छ । संघका सहअध्यक्ष किरण पाैडेलले बचाउनका  लागि अनेक प्रयास गर्दा पनि नसकिएको भन्दै मृत्युको पुष्टि गर्नुभयो ।

सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत हुनुहुन्थ्यो भने लामा काभ्रेमा रहनुभएको थियो । संघले केन्द्रीय सदस्यद्धय सापकोटा र लामाको निधनमा दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति : May 11, 2021 at 8:06 pm