नेकपा मसालका महामन्त्री मोनविक्रम सिंहलाई कोरोना संक्रमण
२८ वैशाख, काठमाडाैँ । नेकपा मसालका महामन्त्री मोनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सिंहलालाई कोरोना संक्रमण भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्दै दिनुभएको छ । उहँँले भन्नुभएको छ ‘नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेता एवं नेकपा (मसाल)का महामन्त्री श्रध्देय कमरेड मोहनबिक्रम सिंह कोभिडमाथि बिजय प्राप्त गर्न सफल हुनुहुनेछ भन्ने पुर्ण विश्वाससहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
प्रकाशित मिति : May 11, 2021 at 6:00 pm



