टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द
२८ वैशाख, काठमाडाैँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण कार्य बन्द गरिएको छ । अस्पतालले एक सूचना जारी गर्दै विशेष कारणवश अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको हाे ।

प्रकाशित मिति : May 11, 2021 at 12:01 pm



