अख्तियारको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस
२६ वैशाख, काठमाडौँ । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रपति कार्यालयका सचिव डा। हरि पौडेल र डा। सुमित्रा अमात्य सिफारिस हुनुभएको छ । परिषद्को आइतबारको बैठकले पौडेल र अमात्यलाइ आयोगमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रकाशित मिति : May 9, 2021 at 10:08 pm



