९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पूर्वमन्त्री विष्टले गुल्मी पठाए ४५ थान सिलिन्डर अक्सिजन

२६ वैशाख, काठमाडाैँ । पूर्व उर्जा र श्रम मन्त्री तथा नेकपा नेता गोकर्ण विष्टले गृह जिल्ला गुल्मीमा ४५ थान सिलिण्डर अक्सिजन पठाउनुभएको छ । ३५ थान सिलिण्डर विष्ट अाफैँले र १० थान गुल्मेली समाजसेवीहरूको तर्फबाट गरी ४५ सिलिण्डर अक्सिजन पठाइएको हो ।

अक्सिजनका सिलिण्डर पठाएका छन्। एमालेको राजनीतिकको चपेटामा परिरहेको समयमा पनि विष्टले गृह जिल्लाका लागि स्वास्थ्य सामग्री र अक्सिजन सिलिण्डर जोहो गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको उहाँको प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 9, 2021 at 9:32 pm