९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काेराेना संक्रमणका कारण धादिङमा एक जनाको मृत्यु

२६ वैशाख, काठमाडाैँ । काेराेना संक्रमणका कारण धादिङमा एक जनाको मृत्यु भएको छ । धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचारत नीलकण्ठ नगरपालिका २ का ६५ वर्षिय पुरुषको मृत्यू भएको अस्पतालले जनाएको छ ।
उक्त पुरुषको शुक्रबार पीसीआर परिक्षणको लागि स्वाब पठाईएको र शनिबार अाएकाे रिपाेटमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

प्रकाशित मिति : May 9, 2021 at 4:38 pm