९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन

२४ वैशाख, काठमाडाैँ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

 

प्रकाशित मिति : May 7, 2021 at 2:40 pm