९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठलाई मातृशोक

२३ वैशाख, काठमाडौँ । नेकपा (एमाले) धादिङका सचिव अर्जुनकुमार श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठको माता विष्णुमाया श्रेष्ठको ६९ वर्षको उमेरमा गएराति निधन भएको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुभएको छ । उहाँको आज अन्त्येष्टि हुने परिवारले जनाएको छ । स्वर्गीय विष्णुमायको चार छोरा हुनुहुन्छ । अध्यक्ष त्रिपाठीले स्वर्गीय श्रेष्ठको निधनमा श्रद्धाञ्जली दिँदै परिवारजनामा समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : May 6, 2021 at 10:16 am