९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ३८२५ कोरोना संक्रमित

२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र २८४९ जना, भक्तपुरमा ४५८ जना र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका थपिएका हुन् । काठमाडौँ उपत्‍यकामा एकै दिन काेराेना संक्रमणबाट १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार देशभर ८६५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : May 5, 2021 at 5:21 pm