१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

काठमाडौँ उपत्यकाबाट बाहिर जानेले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

https://www.muktinathbank.com.np/online/loan-application

२१ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जान पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

प्रकाशित मिति : May 4, 2021 at 6:39 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/