९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट ५५ जनाकाे मृत्यु

२१ वैशाख, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : May 4, 2021 at 5:18 pm