९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

२० वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : May 3, 2021 at 4:58 pm